नियम १०
पेश्की फछ्र्यौट गर्नुपर्ने
१०. पेश्की फछ्र्यौट गर्नुपर्ने
(१) संसद सदस्यको सिफारिश बमोजिम लिएको पेश्की रकम काम सम्पन्न गरी आर्थिक प्रशासन सम्बन्धी नियमहरू, २०५६ बमोजिमको म्याद भित्रै फछ्र्यौटको लागि सचिव समक्ष पेश गर्नुपर्ने ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको खर्चको फा“टवारी नियम बमोजिम फछ्र्यौट गरी संसद सदस्यलाई जानकारी दिनु सचिवको कर्तव्य हुनेछ ।